कांग्रेसमा तल्ला संरचना बनाउन दबाब

काठमाडौँ – कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसदले राज्य संरचनाअनुरूप पार्टीको तल्ला तहका कमिटी नबनेसम्म दोस्रो चरणको जागरण अभियान सुरु नगर्न नेतृत्वलाई दबाब दिएका छन् । बदलिँदो संरचनाअनुरूप संगठन नहुँदा पहिलो चरणको जागरण अभियान प्रभावकारी नभएको उनीहरूको ठम्याइ छ । पहिलो चरणको जागरण अभियानको समीक्षा गर्न बुधबारदेखि बसेको केन्द्रीय प्रतिनिधिको बैठकमा अधिकांश वक्ताले राज्य पुनःसरंचनाअनुसारको पार्टी संगठन बनाउनुपर्नेमा … Continue reading कांग्रेसमा तल्ला संरचना बनाउन दबाब